स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार २७ जेष्ठ २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सोमबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) सुचिकृत भएको छ । संस्थाले ६ लाख १८ हजार ६१० कित्ता सेयर आइपिओ नेप्सेमा सुचिकृत गरेको हो। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !