स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सिद्धार्थ क्यापिटल नियुक्त अर्थ सरोकार ३१ जेष्ठ २०७६, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.को सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लि. लाई नियुक्त गरेको छ । सिद्धार्थ क्यापिटलले संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्ने भएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !