काठमाडौं – युनियन हाइड्रोपावर लिमिटेडको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ७९ रुपैयाँ ८२ पैसादेखि २३९ रुपैयाँ ४७ पैसासम्म ओपन रेन्ज दिएको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
कम्पनीको सेयर कारोबार ‘युएनएचपीएल’ संकेतमा हुने भएको छ । यस कम्पनीले मंगलबार ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्