काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले २४०% हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाइ १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको २४०% हकप्रद जारी गर्नेछ । उक्त हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्