युनिभर्सल पावर कम्पनीको स्वतन्त्र सञ्चालकमा रमेश कुमार सापकोटा नियुक्त
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ – युनिभर्सल पावर कम्पनी लि.को स्वतन्त्र सञ्चालकमा रमेश कुमार सापकोटा नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा सापकोटालाई नियुक्त गरेको हो।
प्रतिक्रिया दिनुहोस्