काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाले १ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको हो ।
संस्थाले फागुन १३ देखि चैत १७ गतेसम्म बिक्री गरेको २०% हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । उन्नतिले यसअघि ४०.५% बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस र अहिले सूचीकृत हकप्रद सेयरपछि यसको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेकोछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्