
सभामा आव २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गर्ने भएको छ । सभाका लागि बुक क्लोज असार १३ गतेदेखि २१ गतेसम्म बन्द गर्ने भएको छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
