×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपीओ असार २२ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपीओ असार २२ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : आँधिखोला लघुवित्त वित्तीय संस्था
खुल्ला हुने मिति : असार २२ गते
कित्ता : ४ लाख कित्ता
भर्ने अन्तिम मिति : असार २५ गते
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपीओ आउने भएको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
आँधिखोलाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा साउन २० गतेसम्म भर्न पाइनेछ ।

आवेदन दिन सकिने शाखाहरु :

एनआइबीएल एस क्यापिटल,

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :

आइपीओपछि चुक्ता पुँजी : १० करोड रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी