Skip to content
LAXMI SUNRISE BANK

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले असार २१ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : शनिबार (असार २१ गते)
विवरण :
वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैसाथ शनिबार (असार २१ गते) गर्ने भएको छ । साधारण सभाका लागि असार १४ गतेदेखि ३१ गतेसम्म बुक क्लोज हुनेछ । 
पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को वार्षिक प्रतिवेदन पेश हुने
कम्पनीको नाम परिवर्तन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
हुने स्थान र समय :
मोटेल एभोकाडो हेटौंडा, मकवानपुरमा बिहान ११ बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK