
काठमाडौँ — लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध चरणबद्ध ‘आरक्षण बचाऔं आन्दोलन’ का क्रममा साउन २ र १० गते घोषणा गरिएको नेपाल बन्द फिर्ता भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले पूर्वघोषित नेपाल बन्दको हो । उसले बन्द घोषणा गरेको थियो ।
देशैभरि भएको भीषण वर्षाले बाढीपहिरो, डुबानजस्ता विपत्ति आएकाले आन्दोलनको स्वरूप परिवर्तन गरी जनप्रदर्शन, धर्ना, विरोध जारी राख्ने महासंघले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्