
नेपाल टेलिभिजन न्यूज एचडि च्यानलमा हरेक बुधबार बेलुकी ८ :५० बजे प्रशारण भइरहेको लोकप्रिय कार्यक्रम बैंकिङ सेरोफेरोको समय परिवर्तन भएको छ । प्रशारणको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल उक्त कार्यक्रम अव उपरान्त उपरान्त हरेक शनिबार ८:४५ बजे प्रशारण हुने भएको छ ।
दर्शकको चाहानाबमोजिम कार्यक्रमको समय अझ प्राइम समयमा पर्नेगरी परिवर्तन गरिएको कार्यक्रम निर्माता रंघम राज अर्यालले बताएका छन् । ‘शनिबार एकदम ‘पिक’ समय भएकाले हामी अझै धेरै दर्शकसम्म पुग्ने भएका छौं । दर्शकको इक्षा अनुसार नै कार्यक्रमको समय परिवर्तन गरेका छौं ।’ उनले भने ।
यो कार्यक्रम नेपाली टेलिभिजन क्षेत्रकै एक मात्र पूर्ण रुपमा बैंकिङ सम्बन्धि कार्यक्रम हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्