
बीमा गर्दा के के कुरामा ध्यान दिनुपर्छ त ?
यो हेर्दा सामान्य तर गहन विषय हो । यहि तथ्यमा ध्यान नदिँदा बीमका नामामा कतिपय फसेका पनि छन् । त्यसैले बीमा गर्न चाहाने हरेकले बीमा गर्दा केहि कुराहरु ख्याल गर्नुपर्ने हुन्छ ।
आजको अंकमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेश कुमार भट्टराईलाई हामीले यहि प्रश्न गरेका छौँ । र उनले केहि टिप्सहरु दिएका छन् । हेरौं यो भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्