×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निति नै छैन स्पष्ट ! कत्रा बैंक कतिवटा मर्ज हुँदा भन्ने त ‘बिग मर्जर’ ? यसो भन्छन् डेपुटी गभर्नर (भिडियो)

PRIME CA

निति नै छैन स्पष्ट ! कत्रा बैंक कतिवटा मर्ज हुँदा भन्ने त ‘बिग मर्जर’ ? यसो भन्छन् डेपुटी गभर्नर (भिडियो)

२६ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंकिङ बजारमा यतिबेला ‘बिग-मर्जर’को चर्चा छ । यसको पक्षमा र विपक्षमा विभिन्न ठाउँबाट विभिन्नखाले टिकाटिप्पणीहरु आइरहँदा नेपाल राष्ट्र बैंक पनि बिगमर्जर गराई छाड्ने पक्षमा छ । तर कत्रो वा कस्तो बैंक एक आपसमा गाभिएपछि यो मर्जर ‘बिग’ हुन्छ भन्ने परिभाषा स्पष्ट छैन । हामीले यहि प्रश्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँग सोधेका छौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: