
रुपन्देही । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेरगैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट ४ लाख ६३ हजार लुटेको छ । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी उनी लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेरा आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् ।
गोली चल्दा मानवीय क्षति भने नभएको रुपन्देही प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्