×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

अर्थ सरोकार

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार

PRIME CA

Breaking : योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टीका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । आज अपरान्ह्र ४ बजे उनको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।
गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: