
शेयर बजारमा पूँजीगत लाभकर गणना सम्वन्धि विवाद समाधान भएर अन्त्य भएको छ। धितोपत्र बोर्डमा भएको छलफलमा भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनामा देखिएको विवाद अन्त्य भएको हो । छलफलमा पाँचवटा लगानीकर्ता संघ संगठन, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारी सहभागी थिए।
सहमति आनुसार सरोकारवालाहरु बीच २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरूको मूल्यको औसतलाई आधार बनाएर बेस मूल्य निर्धारण गर्ने र सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने व्यवस्थाका लागि माथिल्लो निकायमा सिफारिस गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्