×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के-के न बितेको जसरी बैंक मर्जरमा लगेका चन्द्र ढकाल भन्छन्, ‘मौद्रिक नीतिमा सोचेको जस्तो सहुलियत आएन’

PRIME CA
GLOBAL IME BANK

के-के न बितेको जसरी बैंक मर्जरमा लगेका चन्द्र ढकाल भन्छन्, ‘मौद्रिक नीतिमा सोचेको जस्तो सहुलियत आएन’

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति नरम भएको प्रतिक्रिया बैंकरहरुले  दिएका छन् । उनीहरुले सोचेजस्तो मर्जरमा सहुलियत नआएको र बिग मर्जरका लागि प्रोत्साहन पनि नदिएको भन्दै नीति निकै नरम आएको बताएका छन् । 
यसैबीच नेपाल उद्योग वाणिज्य माहसंघका उपाध्यक्ष तथा ग्लोब आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिमा बिग मर्जरका लागि सोचेजस्तो सहुलियत नआएको प्रतिक्रिया दिएका छन् । ‘मौद्रिक नीतिमा जुन हिसाबले बिग मर्जरलाई प्रोत्साहत आउँछ भन्ने लागेको थियो, त्यो आएन ।’ ढकालले भने । यद्यपि स्प्रेड र कुलिङ पिरियडमा केही सहुलियत दिनु सकरात्मक भएको उनको भनाई छ ।
उनले के के न बितेको जसरी ग्लोबल र जनतालाई ‘गैरकानुनी’ रुपमै मर्जरमा लागेका थिए । ग्लोबलले हाथवेलाइ प्राप्ति गरिरहेको भएपनि नियम अनुसार मिल्दै नमिल्ने भएपनि जवर्जस्ती उनले दुइ बैंकलाइ मर्जरमा लागेका थिए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: