काठमाडौं – देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई एक्वायर गरी आज (सोमबार) देखि एकीकृत कारोबार सुरु गरेको छ । देवः विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
कम्पनीले असार २७ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति समेत पाइसकेको जनाएको छ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय प्रदेश नं ३, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं १ मा रहने छ ।
देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकले गत असार १२ गते साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । सभाले देवः विकासले वेष्टर्न डेभलपमेन्टलाई एक्वायर गर्ने प्रस्ताव पारित भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्