
काठमाडौँ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कायविधि २०६९’ राष्ट्रिय झण्डा च्यात्न निषेध गरेको छ। यस्तै गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले पनि राष्ट्रिय झण्डा च्यात्नुलाई अपराध भनेको छ । तर नेपालका बैंकहरुलाई नियमन गर्ने नियामक संस्था नेपाल राष्ट्र बैंककै भवनमा राखिएको झण्डा च्यातिदा भने यसतर्फ कसैको ध्यान गएको छैन ।

यसो त दिनदिनै परिरहेको पानी र बेला बेलामा आएको ठुलो हुरीले झण्डा च्यातिएको राष्ट्र बैंकका कर्मचारीको तर्क छ । तर यसरी झण्डाको बिजोग हुँदा पनि यसतर्फ कसैको ध्यान गएको देखिंदैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्