×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकमा ५ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी विकास बैंकमा ५ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

२ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गण्डकी विकास बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप अफिसर, असिस्टेन्ट लेबल, ट्रेनी असिस्टेन्ट, इन्टरनेट अडिटरमा पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक नागरिक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी