एजिएम नोटिस :
कम्पनी : जनरल इन्स्योरेन्स कम्पनी
इभेन्ट : साधारणसभा
मिति : साउन २९ गते
विवरण :
जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० करोड रुपैयाँ बराबारको ३० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्ताव पारित गर्न साउन २९ गते साधारण सभा बोलाएको छ ।
पेस गरिने प्रस्तावहरु :
३०% सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पेश गर्ने ।
आइपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने।
कम्पनीको ठेगाना परिर्वतन र बैठक भत्ता अनुमोदन गर्ने।
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनमा गर्ने।
आव २०६४/६५ देखि २०७३/७४ सम्मको नाफा नोक्सानको हिसाब गरी पारित गर्ने।
सभा हुने स्थान र समय :
एलिस रिसेप्सन, गैरीधारा पिपलवोट काठमाडौंमा अपराह्न ५ः०० बजे ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्