लाष्ट रिमाइन्डर :कम्पनी : घोडिघोडा लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असार २० गते
भर्ने अन्तिम मिति : आज (मंगलबार, असार २४ गते)
कित्ता : १ लाख ३२ हजार ६०० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्ने न्युनतम कित्ता : १०
विवरण :
घोडिघोडा लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार ६०० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आइपिओ प्रतिकित्ता १०० रुपैयाँ दरले असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म भर्न सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
प्रभु क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुग्ने

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्