Skip to content
LAXMI SUNRISE BANK

घोडीघोडा लघुवित्तको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट अर्थ सरोकार डटकममा हेर्नुहोस् ! (पूर्ण नतिजासहित)

अर्थ सरोकार

काठमाडौं – घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार ६ सय कित्ता आइपीओ बुधबार बाँडफाँट गरेको हो । बाँडफाँट भएको आइपिओमा १२ हजार ४ सय ५९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छन् । संस्थाको आईपीओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन परेकोमा ४९० जनाको आवेदन रद्द भएको छ भने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK