
काठमाडौँ । पहिलो बिग मर्जरको ब्रेक गरेको ग्लोबल आइएमई र जनता बैंकबीचको मर्जर गैरकानुनी भएको खुलासा भएको छ । हाथवे फाइनान्सलाई एक्वायरको चरणमा रहेको ग्लोबल आइएमईले जनतासँग मर्जरको सम्झौता गर्न नै मिल्दैन । कुनै एउटा संस्थालाई प्राप्तिको चरणमा अर्को सँस्थासँग मर्जर गर्न नपाइने नेपाल राष्ट्र बैंकको मर्जर सम्बन्धि बिनियमावलीमा स्पष्ट उल्लेख छ ।
नियम नपल्टाई गरिएको सम्झौताको उक्त बुँदा फेर्न छलफल भइरहेकोसमेत बुझिएको छ । जनताको १०० कित्ता हुनेले मर्जर पछि बन्ने ग्लोबल आइएमई बैंकको ८५ कित्ता अर्थात १०० बराबर ८५ को स्वाप अनुपातमा मर्जर सम्झौता भएकोमा त्यसलाई सच्याएर एक्वायर गर्ने सम्झौता गर्नेगरी पुन सम्झौतालाई सच्याउने तयारी भएको ग्लोबल आइएमइ बैंकको उच्च स्रोतले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्