काठमाडौँ – ग्लोबल आइएमई बैंकले साउन १४ गते विशेष साधारणल सभा बोलाएको छ । असार २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई एक्वीजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिविदन माथि छलफल गर्ने जनाइएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडबीच मर्जर गर्ने प्रयोजनका लागि असार २२ गतेबाट सेयर कारोबार बन्द रहेको छ । तसर्थः असार २१ गतेसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नियमानुसार कारोबार भई साउन ५ गतेसम्म बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौँमा प्राप्त सेयर नामसारी लिखतको आधारमा सेयरधनी किताबमा कायम सेयरधनीहरुले सो सभामा भाग लिन र मतदान गर्न पाइने जनाइएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्