×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

LAXMI SUNRISE BANK

हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ रुपैयाँ कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी