Skip to content
LAXMI SUNRISE BANK

अस्ती बढ्यो, हिजो स्थिर रह्यो सुनको भाउ, हेर्नुहोस् शुक्रबारको स्थिति के छ ? (मूल्यसूचीसहित)

अर्थ सरोकार

काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK