अर्थ सरोकार २५ असार २०७६, बुधबार ११:४४ अर्थ सरोकार २५ असार २०७६, बुध काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । कम्पनीले ४ लाख ७५ हजार २०० कित्ता सेयर आइपिओ नेप्सेमा सुचिकृत गरेको हो।
प्रतिक्रिया दिनुहोस्