काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्सको २५औं बार्षिक साधारणसभा आश्विन ६ गते (सोमबार) बोलाएको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको २४१औं बैठकले बैंकको २५औं बार्षिक साधारण सभा उक्त मितिमा कार्की व्याङ्केट, बबरमहल काठमाडौँमा विहान ११: ३० बजे गर्ने निर्णय गरेको छ । उक्त सभाको लागि कम्पनीले भाद्र १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
यता, हिमालयनले पनि आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । बिमा कम्पनीले नियमनकारी निकायले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्