Skip to content
LAXMI SUNRISE BANK

नेपाल चार्टड एकाउन्टेन्टस् संस्थाको नयाँ अध्यक्षमा कृष्ण आचार्य र उपाध्यक्षमा मदन शर्मा निर्विरोध निर्वाचित !

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)को नयाँ अध्यक्षमा चार्टड एकाउन्टेन्ट कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी आइक्यानमा ‘केहि गर्ने खालका सिए’का रुपमा आस गरिएका व्यक्ति हुन्।

यस्तै उपाध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् । उनी लामो समयदेखि ‘प्राक्टिस’मा रहेका सिए हुन् ।

आउँदो साउनको पहिलो साता अध्यक्ष र उपाध्क्षको सपथ ग्रहणको कार्यक्रम छ ।     

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK