×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सले असार २९ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइएमई जनरल इन्स्योरेन्सले असार २९ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२० असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस:
कम्पनी : आइएमई जनरल इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २९ गते
विवरण :
आइएमई जनरल इन्स्योरेन्सले ५% बोनस सेयर प्रस्ताव पारित गर्न असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गरिसकेको छ ।
पेस हुने प्रस्ताव :
५% बोनस सेयर दिने 
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब गरी पारित गर्ने 
लेखापरीक्षकको नियुत्ती तथा पारिश्रमिक तोक्ने
सभा हुने स्थान र समय :
लैनचौर बैंक्वेट्स, लैनचौर, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९७ करोड २० लाख रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १ अर्व २ करोड ६ लाख रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी