काठमाडौं – जलविद्युत लगानी तथा विकास कम्पनीले १००% हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको १००% हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्