×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिग मर्जरको ‘फर्स्ट ब्रेक’ : ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज हुने, सहमति पत्रमा हस्ताक्षर !

PRIME CA

बिग मर्जरको ‘फर्स्ट ब्रेक’ : ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज हुने, सहमति पत्रमा हस्ताक्षर !

२० असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बिग मर्जरको ‘फर्स्ट ब्रेक’को खबर छ । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीत्रमा सेयर स्वाप रेसियो ८५ प्रतिशत रहने उल्लेख छ ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। होटेल सांग्रिलामा उक्त हस्ताक्षर भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: