काठमाडौँ । मर्जरसम्बन्धि नियमावलीमा कुनै एउटा संस्थालाई प्राप्तिको चरणमा अर्को सँस्थासँग मर्जर गर्न नपाइने नियम छ । तर यहि हाथवे फाइनान्ससँग प्राप्तिको प्रक्रिया चल्दा चल्दै ग्लोबल आइएमइ बैंक र जनता बैंकको मर्जरको प्रर्किया अगाडी बढेको छ ।
यो यो कानुनसम्बत भयो त ? हाम्रो यो प्रश्नमा जनता बैंकका सीइओ परशुराम कुँवरले सो नियमलाई यसरी व्याख्या गरेका छन् ।