×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०% बोनसमा मूल्य समायोजनपछि जनउत्थान सामुदायिक लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०% बोनसमा मूल्य समायोजनपछि जनउत्थान सामुदायिक लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था 
मूल्य समायोजन सेयर : २०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार ९० रुपैयाँ ९१ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार २६४ रुपैयाँ २० पैसा
विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता  १ हजार ९० रुपैयाँ ९१ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार २६४ रुपैयाँ २० पैसा छ ।

साधारण सभाका प्रस्ताव :

२०% बोनस सेयर दिने,
आर्थिक २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सान हिसाब गरी पारित गर्ने ।
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने  
अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने। 
विशेष साधारण सभा हुने स्थान र समय :
होटल न्यु ईरा, बुटवल उप-महानगरपालिका वडा नं. ९ कालिकापथ रुपन्देही बिहान ११ बजे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी