जागिरको सुवर्ण अवसर, ज्योतिपुञ्ज बचत तथा ऋण सहकारीले माग्यो १० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १४ श्रावण २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.मा विभिन्न पदका लागिकर्मचारी माग गरेको छ । संस्थाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !