×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतै तपाईं पनि झुक्किनुभयो कि ? यो हो सरकारले सार्वजनिक गरेको जग्गाको नयाँ मुल्यांकन ! (आधिकारिक पुस्तिकासहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कतै तपाईं पनि झुक्किनुभयो कि ? यो हो सरकारले सार्वजनिक गरेको जग्गाको नयाँ मुल्यांकन ! (आधिकारिक पुस्तिकासहित)

Artha Sarokar

२ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारले देशभरका जग्गाको न्यूनतम मूल्यांकन बढाएको छ । देशभर रहेका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन्।मालपोत ऐन २०३४ को दफा ८(२) र मालपोत नियमावली २०३६ को नियम ५ (ख) को प्रवधान बमोजिम न्यूनतम मूल्यांकन तय गरिएको हो ।
तर कतिपय व्यक्तिहरुले सामाजिक संजालमा हुँदै नभएको मूल्य राखेर जनतालाई भ्रममा पारिरहेका छन्।  हेरौं सरकारको आधिकारिक प्रतिवेदन । 

हेरौं कहाँको मूल्य कति बढ्यो ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी