
काठमाडौं – सरकारले देशभरका जग्गाको न्यूनतम मूल्यांकन बढाएको छ । देशभर रहेका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन्।मालपोत ऐन २०३४ को दफा ८(२) र मालपोत नियमावली २०३६ को नियम ५ (ख) को प्रवधान बमोजिम न्यूनतम मूल्यांकन तय गरिएको हो ।
तर कतिपय व्यक्तिहरुले सामाजिक संजालमा हुँदै नभएको मूल्य राखेर जनतालाई भ्रममा पारिरहेका छन्। हेरौं सरकारको आधिकारिक प्रतिवेदन ।
हेरौं कहाँको मूल्य कति बढ्यो ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्