काठमाडौँ – लक्ष्मी बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, टेलर सर्भिस अफिसर, रिलेसनसिप मनेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ७ अगष्टभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।