एजिएम नोटिस :
कम्पनी : लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल
इभेन्ट : साधारण सभा
हुने मिति : साउन २४ गते
विवरण :
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले साउन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि कम्पनीले साउन ९ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
सभामा पेस हुने प्रस्ताव :
३४.४६% बोनस सेयर र ३५.५४% नगद लाभांश दिने
सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्ने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने
सभा हुने स्थान र समय :
नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब १ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्