प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लि.
मूल्य समायोजन सेयर : ३४.४६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११ सय ८७ रुपैयाँ ७० पैसा
विशेष साधारण सभा : साउन २४ गते
विवरण :
लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लि.को ३४.४६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११ सय ८७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
सभामा पेस हुने प्रस्ताव :
३४.४६% बोनस सेयर र ३५.५४% नगद लाभांश दिने
सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्ने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने
सभा हुने स्थान र समय :
नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब १ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्