Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : लाइफ इन्स्योरेन्स कम्पनी नेपालकको ७०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार

लाष्ट रिमाइन्डर : 
कम्पनी : लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपाल लि.
लाभांश : ७०% (बोनस र नगद)
बुक क्लोज : साउन ९ गते बिहीबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (साउन ८  गते, बुधबार)
विशेष साधारणसभा : साउन २४ गते
विवरण :
लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपाल लि. को  ७०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज साउन ९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
सभामा पेस हुने प्रस्ताव :
३४.४६% बोनस सेयर र  ३५.५४% नगद लाभांश दिने
सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्ने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने
सभा हुने स्थान र समय :
नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे
कम्पनी  प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब १ करोड रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK