Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको सञ्चालक पदमा दशरथ रिसाल नियुक्त

अर्थ सरोकार

काठमाडौँ – लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक पदमा दशरथ रिसाल नियुक्त भएको छ । बुधबार बसेको सञ्चालक समितिको ३३७औँ बैठकमा रिक्त रहेको सञ्चालक समितिको पदमा रिसाललाई नियुक्त गरेको हो । संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी स्याकार कम्पनी प्रालि.को तर्फबाट रिसाललाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK