काठमाडौँ- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४औं बार्षिक साधारणसभा श्रावन २९ गते बुधबार गर्ने भएको छ । श्रावन ४ गते बसेको बैंकको सञ्चालक समितिको १९२ औं बैठकले बैंकको १४औं बार्षिक साधारण सभा उक्त मितिमा अमृतभोक कालिकास्थान, डिल्लीबजार काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । बैंकले उक्त साधारणसभाका लागि श्रावन १५ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई १४ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्