Skip to content
LAXMI SUNRISE BANK

बिहिबार २.३७ अंकले घट्यो बजार, कारोबार ४१ करोड १३ लाखमाथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.३७ अंकले घटेर १२७२.४९ विन्दुमा आइपुगेको छ । कुल ४१ करोड १३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: शिभम र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK