×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ५.९४ अंकले बढ्यो बजार, कारोबार ३६ करोड ८९ लाख माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार ५.९४ अंकले बढ्यो बजार, कारोबार ३६ करोड ८९ लाख माथि

Artha Sarokar

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ५.९४ अंकले बढेर १२७७.१७ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ८९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी