काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतका लागि केही, सहायक प्रबन्धकदेखि प्रबन्धक स्तरसम्मको लागि केही, कनिष्ठ अधिकृतदेखि अधिकृतसम्मका लागि केही, नेटर्वकिङ एण्ठ सिस्टम एडमिनिस्टरका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक तथा सहायकका लागि केही, प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्