Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्तालाई थोरै राहत, ११.०२ अंकले बढ्यो बजार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ११.०२ अंकले बढेर १२५३.०६ विन्दुमा आइपुगेको छ । कुल ४२ करोड ९४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार मेगाले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एससिबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK