Skip to content
LAXMI SUNRISE BANK

सोमबार ८.७० अंकले घट्यो बजार, कारोबार ५९ करोड १० लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ८.७० अंकले घटेर १२४७.३५ विन्दुमा आइपुगेको छ । कुल ५९ करोड १० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुपिओले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एसटिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK