काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ । कुल ५७ करोड ३४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: सीआईति र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :