काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ०.९५ अंकले बढेर १२४९.४९ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिआइटीले गरेको छ भने त्यसपछि क्रमश: मेगापिओ र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :